लन्डनमा ‘मेरो देशमा तेरो कोरोना चाहिँदैन’ भन्दै चिनियाँ मूलका विद्यार्थी कुटिए

लन्डन : कोभिड–१९ (कोरोना भाइरस) लाई नश्लवादसँग जोड्दै चिनियाँ मूलका सिंगापुरका विद्यार्थी बेलायतको लन्डनमा कुटिएका छन्। २३ वर्षीय जोनाथन मोक फेब्रुअरी २४ मा लन्डनको अक्स्फोर्ड गल्लीमा एक समूहबाट कुटिएका हुन्। लन्डनमा दुई वर्षदेखि अध्ययन गरिरहेका मोक पश्चिमा देशमा हुँदै आइरहेको नश्लवादी आक्रमणको शिकार भएका हुन्। उनले आफूमाथि आक्रमण भएको सोमबार मात्र सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक … Continue reading लन्डनमा ‘मेरो देशमा तेरो कोरोना चाहिँदैन’ भन्दै चिनियाँ मूलका विद्यार्थी कुटिए